Home ×
Detail view
Province Districts Bodies
Help About us Contact us Terms Privacy

स्थानीय निकायहरू - विराटनगर महानगरपालिका


परिचय :


विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश मध्ये प्रदेश नं. १ को मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक, व्यापारिक तथा प्रशासनिक केन्द्रको रुपमा समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा. तथा दक्षिणमा भारतको सिमानासँग जोडिएको यो नगर समतल भु—भागमा फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई सर्वसुलभ ढंगबाट सेवा सुविधा उपलब्ध गर्न गराउन भौगोलिक रुपमा जम्मा १९ वटा वडाहरुमा विभाजन गरिएको छ । सम्पुर्ण मोरङ जिल्लाको कुल जनसंख्यामध्ये १९.७७ प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक, स्वास्थ्य लगायतका नागरिकहरुलाई पुर्याउन पर्ने अत्यावश्यक सेवा प्रवाहको क्षेत्रहरुमा पुर्वाञ्चलकै अग्रणी शहरको भुमिका ​निर्वाह गर्दै आईरहेको छ ।

Website: 1

नक्शा :


 विराटनगर महानगरपालिका

जन प्रतिनिधि


प्रमुख :


Name: भीम पराजुली
Email: NA
Phone number: NA

उपप्रमुख


Name: इन्दिरा कार्की
Email: NA
Phone number: NA

चित्रमय प्रतिनिधित्व


जनसंख्या :


जम्मा क्षेत्र विराटनगर महानगरपालिका स्थानीयतहको आधारमा:

Detail of the Formation of विराटनगर महानगरपालिका with old and new wards

The contents are not available right now


जनसंख्या का आधारमाा वडाहरू:

क्षेत्र का आधारमाा वडाहरू:


अन्य जानकारी: